तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘भूकम्पले घर लग्यो, चिसोले आमा’
एक महिनाअघि जाजरकोट केन्द्रबिन्दु बनेर गएको भूकम्पमा घर भत्किएपछि त्यहाँका धेरै परिवारहरू चिसोको मार खेपिरहेका छन्।
चिसोकै कारण केही मानिसको मृत्यु भएका विवरणहरू आएका छन्।
कात्तिक १७ मा गएको ६.४ म्याग्निट्यूडको भूकम्पमा कर्णाली प्रदेशको विशेषगरी जाजरकोट, रुकुम पश्चिम जिल्लाहरूमा ठूलो क्षति भएको थियो।
उक्त्त भूकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो भने २६ हजारभन्दा बढी घरहरूमा पूर्ण रूपमा क्षति पुगेको गृह मन्त्रालयले बताएको छ।
जाजरकोटका केही भूकम्प पीडितसँग कुराकानी गरेर प्रकाश पन्त र सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।