तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
न हिमालमा पहिलेजस्तो हिउँ छ, न जङ्गलमा पशुपक्षी
अन्नपूर्ण क्षेत्रका दलबहादुर गुरुङ अहिले ७० वर्षको उमेर पुग्दा बाल्यकालमा हुँदा जस्तो हिमालमा हिउँ पर्न छाडेको अनुभव सुनाउँछन्।
जलवायु परिवर्तनका कारण हिउँ कम भएको मात्र नभई त्यसले जैविक विविधतालाई असर गरेको विशेषज्ञहरू बताउँछन्।
जलवायु परिवर्तनले गर्दा जैविक विविधतामा कस्तो असर पर्छ र यसको असर कसरी कम गर्न सकिन्छ?
हेर्नुहोस् कृष्णमणि बरालको सहयोगमा विजय गजमेरले बनाएको भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।