‘व्यापार नै छैन…’

‘व्यापार नै छैन…’

देशमा धेरै जसो व्यापार व्यवसायीहरू अहिले व्यापार ठप्प भएको बताउँछन्।

कतिपय व्यापारिक क्षेत्रमा पसलका ठाउँहरू खालि रहेका देखिन्छन्।

के यसले देशमा आर्थिक सङ्कटको स्थिति दर्शाउँछ?

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।