तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मान्छेलाई छोडेर च्याटजीपीटीका अवास्तविक पात्रसँग 'बिहे'
गत वर्ष च्याटजीपीटीले दिएको सल्लाहबमोजिम जापानकी युरिना नोगुचीले आफ्ना प्रेमीसँग बिहे नगर्ने निधो गरिन्। त्यसपछि एक दिन उनले आर्टिफिशल इन्टेलिजन्सको उक्त मञ्चलाई क्लाउस नामक पात्रबारे थाहा छ कि छैन भनेर सोधिन्।
'क्लाउस' एउटा भिडिओ गेममा भएको सुन्दर युवक पात्रको नाम हो। युरिनाले एक वर्षको अवधिमा एआईमा आफूलाई सुहाउँदो जोडी बनाइन् र त्यसलाई क्लाउस नै नाम दिइन्।
उनका अनुसार वार्तालाप गर्दै जाँदा क्लाउसले नै उनलाई 'प्रेमप्रस्ताव' गर्यो र अहिले उनीहरूले बिहे पनि गरेका छन्।
तर जापानमा त्यस्तो बिहेलाई कानुनी मान्यता चाहिँ दिइँदैन।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।