स्वास्थ्य जाँच्न मृगलाई हेलिकप्टरमा झुन्ड्याएर लगियो
स्वास्थ्य जाँच्न मृगलाई हेलिकप्टरमा झुन्ड्याएर लगियो
अमेरिकाको यूटा राज्यमा जीववैज्ञानिकहरूले केही मृगको स्वास्थ्य परीक्षण गर्न तिनलाई हेलिकप्टरबाट अन्यत्र लगेका छन्।
प्रत्येक वर्ष यूटाको वन्यजन्तु स्रोत विभागले झन्डै १,२०० वटा मृगको स्वास्थ्य परीक्षण गर्ने गरेको छ।
मृगहरूमा जीपीएस जडान गरिन्छ र कुनै हानि नपुर्याई पुनः जङ्गलमा छाडिन्छ।
हेर्नुहोस् भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



