सुतेका भीमकाय हिपोलाई चितुवाको बच्चाले जिस्काउन खोजेपछि...

सुतेका भीमकाय हिपोलाई चितुवाको बच्चाले जिस्काउन खोजेपछि...

बीबीसीको वन्यजन्तुका गतिविधिसम्बन्धी वृत्तचित्र शृङ्खला 'किङ्ग्डम'बाट प्राप्त यो भिडिओमा चितुवाका दुइटा बच्चाहरू भीमकाय हिपोनजिकै पुग्दा उत्पन्न भएको तनावपूर्ण अवस्था देखिन्छ।

यो शृङ्खलामा जङ्गलमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने चार थरी मांसाहारी जीवहरूका गतिविधि समावेश गरिएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।