टीभीको प्रत्यक्ष प्रसारण भइरहँदा इजरेली सेनाद्वारा गाजाको अस्पतालमा हवाई हमला

भिडिओ क्याप्शन सुरु हुँदैछ,
टीभीको प्रत्यक्ष प्रसारण भइरहँदा इजरेली सेनाद्वारा गाजाको अस्पतालमा हवाई हमला

गाजास्थित एउटा अस्पतालमा इजरेलले हवाई आक्रमणमा आफ्ना वरिष्ठ नेता इस्माइल बार्हूमको मृत्यु भएको हमासले बीबीसीलाई बताएको छ।

इजरेलले आइतवार राति (मार्च २३ मा) नासिर मेडिकल कम्प्लेक्समा हवाई आक्रमण गरेको थियो। उक्त घटना बीबीसी अरेबिक टीभीको प्रत्यक्ष प्रसारणका बेला पनि देखिएको थियो।

इजरेली सेना (आईडीएफ)ले एक "मुख्य लडाकु"लाई निसाना बनाइएको बताएको छ। उसले गाजामा थप सैनिक पठाउने र फेरि सैन्य कारबाही थाल्ने सङ्केत दिएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।