तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'प्राइड मन्थ’ भनेको के हो, यो किन मनाइन्छ? LGBTIQA+ भनेको नि?
'प्राइड मन्थ’ भनेको के हो, यो किन मनाइन्छ? LGBTIQA+ भनेको नि?
अङ्ग्रेजी पात्रो अनुसार जून महिनालाई संसारका धेरै स्थानमा LGBTIQA+ समुदायले 'प्राइड मन्थ’ अर्थात् गौरवको महिनाको रूपमा मनाउने गरेका छन्।
यस महिनामा LGBTIQA+ समुदायले विभिन्न रङ भएको एउटा विशेष झन्डा प्रयोग गरेको देखिन्छ।तपाईँलाई ’प्राइड मन्थ’ भनेको के हो? यो किन मनाइन्छ? र विभिन्न रङ भएको यस झन्डाको अर्थ के हो
भन्ने थाहा छ? अनि LGBTIQA+ भनेको नि? यी जानकारी समेटिएको सृजना श्रेष्ठले बनाएको यो एक्स्प्लेनर भिडिओ हेर्नुहोस्।