तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शतक बनाउने प्रथम महिला क्रिकेट खेलाडीको यस्तो असन्तुष्टि किन?
शतक बनाउने प्रथम महिला क्रिकेट खेलाडीको यस्तो असन्तुष्टि किन?
नेपाली महिला क्रिकेटकी पूर्वकप्तान तथा ‘अलराउण्डर’ रुबिना क्षेत्रीले पहिलो शतकको कीर्तिमान बनाएर पनि प्रतिस्पर्धा जित्न नसक्दा आफू सन्तुष्ट हुन नसकेको बताएकी छन्।
मलेशियामा सम्पन्न एसीसी प्रिमियर कपमा माल्दिभ्सलाई २१४ रनले जित्दा क्षेत्रीले ११८ रन बनाएर कीर्तिमान बनाएकी थिइन्।
यसअघि सर्वाधिक रनको कीर्तिमान सीता राना मगरको नाममा थियो जसले सन् २०२१ मा कतारविरुद्ध ८२ रनको कीर्तिमान बनाएकी थिइन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।