इरानले इजरेलमाथि गरेको आक्रमणमा साइरन बजेसँगै देखिएको दृश्य
इरानले इजरेलमाथि गरेको आक्रमणमा साइरन बजेसँगै देखिएको दृश्य
Published
इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला गरेको इजरेली सेनाले जनाएको छ।
सेनाका अनुसार तेहरानले इजरेलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकामा धेरैजसोलाई निस्तेज पारिएको छ।
केही हमला इराक र यमनबाट समेत भएको इजरेली सेनाका प्रवक्ताले जनाएका छन्।
इरानले इजरेलमाथि प्रत्यक्ष हमला गर्दाको केही दृश्य समेटिएको भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



