स्तन क्यान्सरका १२ लक्षण

भिडिओ क्याप्शन सुरु हुँदैछ,
स्तन क्यान्सरका १२ लक्षण

स्तन क्यान्सर हुँदा कस्तो लक्षण देखिन्छ के तपाईँलाई थाहा छ? स्तन क्यान्सर प्रायः महिलामा हुन्छ। कहिलेकाहीँ पुरुषमा पनि हुन सक्छ।

स्तन क्यान्सरबारे सचेत हुन महिलाहरूले सबैभन्दा पहिला आफ्ना स्तन कस्ता छन् र कतै तिनमा परिवर्तन त भएको छैन भन्ने विचार गर्नुपर्छ।

स्तनमा केही अस्वाभाविक परिवर्तन भएको देखिए चिकित्सकसँग परामर्श गर्नुपर्छ।

स्तन क्यान्सर हुँदा देखिने १२ वटा विभिन्न लक्षणबारे यो भिडिओमा जानकारी दिइएको छ।

क्यान्सरबारे थप सामग्री

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।