जीवनमा एकचोटि मात्र फुल्ने र मरिहाल्ने दुर्लभ वनस्पति

जीवनमा एकचोटि मात्र फुल्ने र मरिहाल्ने दुर्लभ वनस्पति

ब्रजिलको रिओ ड जनेरोमा अग्ला 'टालिपट' पाम अर्थात् ताडका बोटमा अहिले ढकमक्क फूल देखिन्छ। यो दुर्लभ वनस्पति जीवनमा एक पटक फुल्छ र त्यसपछि मरिहाल्छ।

ब्रजिलका प्रख्यात ल्यान्ड्स्केप आर्किटेक्ट रोबेर्टो बर्लि मार्क्सले सन् १९६० को दशकमा आफ्नो देशमा भित्र्याएका यी वनस्पतिहरू अहिले पहिलो पटक फुलेका हुन्।

भारत र श्रीलङ्कामा पाइने यो वनस्पतिको आयु ४० देखि ८० वर्षसम्म हुन सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।