यी दक्षिण अफ्रिकी युवती जो फुटबल र सङ्गीत दुवैमा 'उत्कृष्ट' छिन्

Published

दक्षिण अफ्रिकाकी एन्डिल ड्लामिनी अफ्रिकाकी उत्कृष्ट महिला गोलकीपर हुन्। अहिले उनी राष्ट्रिय टोलीबाट फिफा महिला विश्वकप फुटबलमा सहभागी हुन लागेकी छन्।

तर सन् २०२१ मा कोभिडबाट पीडित भएपछि उनको करिअर झन्डै अन्त्य भएको थियो।

यी ३० वर्षीया खेलाडीले कोरोनाभाइरससँगको सङ्घर्ष र आफ्ना दुई ठूला सोख सङ्गीत र फुटबलबीच कसरी सन्तुलन कायम गरिन् त?

हेर्नुहोस् यो भिडिओ।

एन्डिल ड्लामिनी
तस्बिरको क्याप्शन, एन्डिल ड्लामिनी
redline
redline

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।