अब्दुल्लाह बनेका टेकेन्द्रको रमजान अनुभव

अब्दुल्लाह बनेका टेकेन्द्रको रमजान अनुभव

हिन्दु परिवारमा जन्मिएका टेकेन्द्रको नाम अहिले अब्दुल्लाह हो।

१९ वर्षको उमेरमा उनी मुस्लिम बने।

उनले मात्र धर्म परिवर्तन गरेका भए पनि परिवारले सहजरूपमा उनलाई स्वीकारेको थियो।

आमाले बनाएको खाना खाएर रमजानको व्रत तोडेको टेकेन्द्र बताउँछन्।

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।

अनि यो पनि हेर्नुहोस: