'दशैँमा म्युजिक टुरभन्दा चङ्गा नै उडाउँछु'
'दशैँमा म्युजिक टुरभन्दा चङ्गा नै उडाउँछु'
गायक नवीन के भट्टराई चङ्गाका सौखिन हुन्। उनी दशैँको समयमा चङ्गा उडाउने पर्खाइमा हुन्छन्।
आफू ५-६ वर्षको उमेरदेखि नै चङ्गा उडाउन थालेको बताउने नवीन अहिले चङ्गा उडाउनेहरू निकै कम भएको बताउँछन्।
नवीन के भट्टराईको बाल्यकालदेखिको चङ्गाको अनुभव समेटेर विजय गजमेरले बनाएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



