चङ्गा 'लडाउने'? मौसम/डोरी/लट्टाईमा कसको कस्तो शक्ति

भिडिओ क्याप्शन सुरु हुँदैछ,
चङ्गा 'लडाउने'? मौसम/डोरी/लट्टाईमा कसको कस्तो शक्ति

दशैँका बेला उडाइने चङ्गा झट्ट हेर्दा सबै उस्तै लाग्न सक्छन्।

चङ्गा उडाउँदा प्रयोग हुने डोरी र लट्टाई पनि हेर्दा उस्तै लाग्छन्।

तर चङ्गा लडाउने खेलमा हावाको वेग, मौसम, चङ्गाको प्रकार, डोरी र लट्टाइको महत्त्वपूर्ण भूमिमा रहन्छ।

हेर्नुहोस् चङ्गा, डोरी र लट्टाईको भूमिकाबारे चङ्गा सम्बन्धी विज्ञ सेवा दिइरहेका काइट्स नेपालका सञ्चालकहरू आर्यमन कार्की र विकल चौलागाईले जानकारी दिएको यो भिडिओ।

भिडिओ: विजय गजमेर

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।