तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पानीमुनि फेला परेको ८,००० वर्ष पुरानो बस्ती
पुरातत्त्वविद्हरूले आल्बेनियास्थित ओख्रिड तालमा पानीमुनि एउटा प्राचीन बस्तीको अवशेष फेला पारेका छन्।
अहिले भेटिएका प्रमाणहरूले उक्त बस्तीमा सङ्गठित भएर सिकार र खेतीपाती गर्ने मानिसहरूको समुदाय ८,००० वर्षअघि बस्ने सङ्केत गरेका छन्।
पानीमाथि काठका खाँबाहरू ठड्याएर बनाइएको उक्त बस्ती झन्डै ६ हेक्टर क्षेत्रफलमा फैलिएको ठानिएको छ। तर अहिलेसम्म त्यसको १ प्रतिशत भागमा मात्र उत्खनन गरिएको छ।
आल्बेनिया र म्यासडोनियामा फैलिएको ओख्रिड ताल निकै पुरानो जलाशय हो। त्यसलाई युरोपको सबैभन्दा ठूलो ताल मध्येको एक मानिन्छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।