मिकी माउस कार्टूनमा कसले दियो मुसालाई स्वर
संसारभरि लोकप्रिय कार्टूनपात्र मिकी माउसको जन्म भएको झन्डै १०० वर्ष पुग्न लागिसकेको छ।
उक्त पात्रका लागि हालसम्म चार जनाले आवाज दिएका छन्। मिकी माउसलाई आवाज दिने पहिलो व्यक्ति वाल्ट डिज्नी कम्पनीका संस्थापक वाल्ट डिज्नी आफैँ भएको धेरै जनालाई थाहा नहुन सक्छ।
सन् १९२९ देखि १९४६ सम्म उनी मिकी माउस बनेर बोलेका थिए।
यो भिडिओमा मिकी माउसमा पहिलो आवाज दिने व्यक्ति उनै डिज्नीसँगै अहिले आवाज दिने व्यक्तिले आफू डिज्नीबाट कसरी प्रभावित भएको भनी बताएका छन्।
हेर्नुहोस् भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



