तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तापक्रम ५२°C नाघ्ने जाकोबाबाद सहरमा मानिसहरू कसरी बस्छन्
पाकिस्तानको दक्षिणी भेगमा अवस्थित सिन्धमा केही वर्षदेखि तापक्रम ५२°C नाघ्न थालेको छ।
सिन्ध प्रान्तको जाकोबाबादलाई पाकिस्तानको "सबैभन्दा गर्मी सहर" भनिन्छ। त्यो संसारमा धेरै गर्मी हुने ठाउँमध्ये एउटा हो।
त्यहाँका बासिन्दाले वर्षमा चार महिना निकै गर्मी खप्नुपर्छ। विद्युत् आपूर्ति अनियमित हुँदा उनीहरूको जीवन असहज बन्छ।
त्यहाँ गर्मीबाट जोगिन मानिसहरू के गर्छन्? उनीहरूले आफ्नो जीवनशैली र दिनचर्यामा कस्तो परिवर्तन गरेका छन्?
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।