भग्नावशेषको तस्बिरले टाइटानिक दुर्घटनाको रहस्य खोल्न सक्छ
भग्नावशेषको तस्बिरले टाइटानिक दुर्घटनाको रहस्य खोल्न सक्छ
टाइटानिक पानीजहाज सन् १९१२ मा आन्ध्र महासागरमा डुबेको थियो। उक्त पानीजहाजको पूरै भग्नावशेष देखिने पहिलो डिजिटल स्क्यान अहिले सार्वजनिक भएको छ।
आन्ध्र महासागरमा ३,८०० मिटर तल पानीभित्र रहेको उक्त भग्नावशेषका लाखौँ तस्बिर खिचेर पूर्णाकारको स्क्यान तयार पारिएको हो।
टाइटानिक पहिलो पटक यात्रामा निस्कँदा नै डुब्दा त्यसमा सवार १,५०० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो। उक्त दुर्घटनाबारे 'टाइटानिक' नामक चलचित्र निकै प्रख्यात छ।
यो स्क्यानबाट टाइटानिक के कारण डुबेको थियो भन्ने पत्ता लाग्न सक्ने आशा व्यक्त गरिएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- टाइटानिक दुर्घटनाको ‘त्रासदी’ सम्झाउने जहाजको भग्नावशेषको नयाँ भिडिओ सार्वजनिक
- १०५ वर्ष पुरानो टाइटानिक पत्र लिलाम
- के टाइटानिकको 'मानव चिहान' मा रहेको रेडियो टेलिग्राफ निकाल्नु ठीक हुन्छ?
- ज्यादती, प्रोपागान्डा र विरहको कहानी देखाउने चलचित्र जुन ८० वर्षअघि बनेको थियो
- ३५० वर्षअघि आन्ध्र महासागरमा डुबेको स्पेनी जहाजको भग्नावशेषमा भेटियो असाधारण खजाना
- सम्राट अलेक्जेन्डर द ग्रेटका हराएका सिक्काहरू
- मेक्सिकोमा भेटिएको हजार वर्ष पुरानो डुङ्गा लगभग अक्षुण्ण अवस्थामा

तस्बिर स्रोत, ATLANTIC PRODUCTIONS/MAGELLAN



