खाडी क्षेत्रमा वर्षाको विध्वंस, ७५ वर्षयताको ठूलो वर्षापछिको दृश्य यस्तो

खाडी क्षेत्रमा वर्षाको विध्वंस, ७५ वर्षयताको ठूलो वर्षापछिको दृश्य यस्तो

अतिवृष्टिका कारण खाडी क्षेत्रमा ठाउँठाउँमा बाढी आएको र डुबानमा परेको देखिएको छ।

यूएई, बाहरेन र ओमानमा पनि ठूलो वर्षापछि जनजीवन अस्तव्यस्त भएको छ।

ओमानमा तीन दिन लगातारको वर्षामा १९ जनाको ज्यानै गएको अधिकारीहरूले बताएका छन्।

यूएईमा दुबई अन्तर्राष्ट्रिय विमानस्थल नै डुबानमा परेपछि केही समयका लागि सेवा नै बन्द गरियो।

विभिन्न ठाउँका दृश्य समेटिएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।