जीर्णोद्धार हुँदै गर्दा पुरातात्त्विक महत्त्वको टावर यसरी भत्कियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
जीर्णोद्धार हुँदै गर्दा पुरातात्त्विक महत्त्वको टावर यसरी भत्कियो

रोमको केन्द्रमा अवस्थित एउटा मध्यकालीन टावरको एउटा भाग भत्किएको छ। त्यहाँ जीर्णोद्धारको काम हुँदै थियो।

अधिकारीहरूका अनुसार उक्त घटनामा परी एक जनाको मृत्यु भएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।