‘१० वर्षमा ६,००० सर्पको उद्धार': २४ वर्षे भारतीय महिला जो सर्प समात्छिन्
‘१० वर्षमा ६,००० सर्पको उद्धार': २४ वर्षे भारतीय महिला जो सर्प समात्छिन्
दक्षिण भारतको चेन्नईमा बस्ने वेदप्रिया गणेशन सर्पको उद्धारमा संलग्न छिन्। उनी सहरी क्षेत्रमा सर्प र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्ने काममा सक्रिय छिन्।
भारतमा सीमित महिलाहरू मात्र सर्प उद्धारको काममा संलग्न छन्।
आफू र आफ्नो टोलीले १० वर्षको अवधिमा ६,००० वटाभन्दा बढी सर्पको उद्धार गरेको उनले बीबीसीलाई बताइन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



