तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
२८ वर्षमै रूप फेर्ने शल्यक्रिया? प्लास्टिक सर्जरीप्रति युवतीहरूको आकर्षण बढ्दो
पहिलापहिला धनी महिलाहरू उमेर बढेपछि अनुहार र शरीर सुन्दर देखाउने उद्देश्यले प्लास्टिक सर्जरी गराउँथे।
अहिले युवावयमै शल्यक्रिया गराएर रूप परिवर्तन गराउने प्रवृत्ति बढेको छ।
सुन्दर देखिन चाहने युवतीहरूले खेप्ने मानसिक दबावप्रति 'बडी इमेज' विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।