तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्ध: क्रुज क्षेप्यास्त्र निस्फल पार्ने युक्रेनी पाइलटहरू
रुसले केही हप्ता यता युक्रेनमाथि सयौँ क्रुज क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दा दर्जनौँ नागरिकको ज्यान गएको छ भने देशभर बिजुली अवरुद्ध भएको छ।
बीबीसीले एमआईजी फाइटर विमानका एकजना पाइलटसँग कुराकानी गरेको छ।
ती पाइलटले युक्रेनी शहरमा प्रहार हुनु अघि ती घातक हतियारलाई निष्क्रिय तुल्याउने काम गर्ने गर्छन्।
"जुस" नामले चिनिने उनलाई अधिकारीहरूले उनको वास्तविक पहिचान नखुलाउन भनेका छन्।
अनि यो पनि:
- पैदल यात्रु झन्डै नपरेको किएभ पुलमा भएको त्यो विस्फोटन
- युक्रेनमा भएको विनाशको दृश्य आकाशबाट यस्तो देखियो
- अमेरिकाले युक्रेनलाई यस्ता अस्त्र दिँदैछ
- युद्धको 'पहिलो चरण' सकिएको घोषणा, के रुस असफल भएको हो
- युक्रेन युद्धमा रुसी सेनाले गरेका गल्ती के-के हुन्
- अटेरी देशलाई तह लगाउन प्रतिबन्धको सहारा
- सयौँ युक्रेनीले आश्रय लिइरहेको नाटकघरमा बम खस्दा बाँचेकी एक महिलाको बयान
- पुटिनले अब के गर्लान्? रुसी राष्ट्रपतिको मनसाय बुझ्ने प्रयासमा जासुसहरू
- पुटिनले विश्वको स्वरूप नै फेरिदिए तर त्यो उनले चाहे जसरी भएन