तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बालेन शाह: काठमाण्डूका नवनिर्वाचित मेयरसँग नागरिकका अपेक्षा के छन्?
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार ३२ वर्षीय बालेन शाहले काठमाण्डू महानगरपालिकाको मेयर पदमा ६१,७६७ मत ल्याउँदै काठमाण्डूको मेयर जितेका छन्।
उनले नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापित दुवै जनालाई २३,००० भन्दा बढी मतले पछाडि पारेर जित हासिल गरेका हुन्।
विजेता घोषित भएपछि काठमाण्डू महानगरलाई विश्वमै सुन्दर, सभ्य र विकसित बनाउने आफ्नो लक्ष्यमा पुग्न आजैदेखि काम सुरु गर्ने शाहले प्रतिबद्धता व्यक्त गरेका छन्।
नवनिर्वाचित मेयरसँग महानगरवासीका अपेक्षा के छन्?
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।
अनि यो पनि।