युक्रेन-रुस युद्ध: युक्रेनीलाई सहयोग गर्न आफ्नो देश छोडेर हिँडेका रुसी

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसले युक्रेनमाथि आक्रमण गरेपछि देश छोडेर हिँडेका रुसी नागरिक

युक्रेनमाथि रुसले आक्रमण गरेपछि दशौँ हजार रुसी नागरिकहरूले देश छोडिसकेका छन्। तीमध्ये धेरैजसो युवा र उदारवादी छन्।

उनीहरू युद्ध र आर्थिक नाकाबन्दीबाट स्तब्ध भएका छन्। अनि राष्ट्रपति पुटिनको नेतृत्वमा फरक मत राख्ने मानिसमाथि भएको दमनका कारण चिन्तित छन्।

त्यस्ता झन्डै २५,००० मानिसहरू रुसबाट जोर्जा पुगेको अनुमान गरिएको छ।

रिपोर्टर: रेहान दिमित्री, क्यामराः निक भोइग्ट, सम्पादकः रोबिन फोरेस्टीअर-वाकर

अनि यो पनि