तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अभिनन्दनमा जे बोलेँ त्यो बिलकुल सही छ: राउत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा जनकपुरमा त्यहाँका मुख्यमन्त्री लालबाबु राउतले 'नेपालको संविधान विभेदकारी' भनी गरेको टिप्पणीको प्रधानमन्त्री केपी ओलीले संसदमा आलोचना गरेका छन्। त्यसबारे राउत के भन्छन्?