पोर्न स्टार स्टोर्मी ड्यान्यल्स र डोनल्ड ट्रम्पबीचको 'सम्बन्ध' ले किन निम्तियो विवाद
डोनल्ड ट्रम्पले आफूलाई मङ्गलवार (एप्रिल २१) पक्राउ गर्न लागिएको दाबी गरेका छन्।
पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ मा दिइएको भुक्तानीका सम्बन्धमा गरिएको एउटा अनुसन्धानपछि उनीविरुद्ध मुद्दा चल्न सक्ने ठानिएको छ।
ड्यान्यल्सले ट्रम्पसँग कुनै बेला आफ्नो ''व्यभिचारपूर्ण सम्बन्ध'' रहेको र त्यसबारे कुरा नखोल्न उनका वकिलसँग आफूले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि १,३०,००० डलर लिएको दाबी गरेकी छन्।
विभिन्न अभियोगमा दोषी ठहर भएपछि ट्रम्पका वकिल माइकल कोहेन पछि जेल परे।
सन् २०१८ मा तथाकथित सम्बन्धबारे चर्चा हुन थालेपछि ट्रम्पले ड्यान्यल्ससँग आफ्नो व्यभिचारपूर्ण सम्बन्ध नरहेको दाबी गर्दै आएका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- आफूलाई पक्राउ गर्न लागिएको ट्रम्पको भनाइ, आरोप के हो-
- डोनल्ड ट्रम्पको निलम्बन फुकुवा, फेसबुक र इन्स्टाग्राममा फर्किन पाउने
- 'क्यापिटल घटना'मा डोनल्ड ट्रम्पमाथि चारवटा फौजदारी अभियोग लगाउन सिफारिस
- सन् २०२४ मा फेरि राष्ट्रपतिको चुनाव लड्ने ट्रम्पको बलियो सङ्केत
- यसपालि डोनल्ड ट्रम्पलाई राष्ट्रपतिको चुनाव लड्न किन कठिन
- ट्रम्पको घरमा खानतलासी गर्दा कैयौँ थान 'अतिगोप्य दस्ताबेज' भेटियो
- अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ‘कू’को प्रयास गरेको आरोप