विज्ञान प्रविधिः प्रयोगशालाको जेलबाट पग्लिएर बाहिर निस्कन 'आकार बदल्ने रोबोट'
खेलौना 'लेगो' जस्तो देखिने रोबोट जेल जस्तो प्रयोगशालाको संरचनाबाट पग्लिएर बाहिर निस्किन सक्छ।
अमेरिका र चीनका अनुसन्धानकर्ताहरूले 'चुम्बकीय क्षेत्र' सक्रिय हुने एउटा वस्तु बनाएका छन् जसलाई विकास गर्दै लगेर चिकित्सा उपचारको काममा समेत लगाउन सकिनेछ।
आफै पग्लेर आकार बदल्न सक्ने क्षमता भएको त्यस्तो रोबोटले उफ्रन र कुनै स्थान चढ्न पनि सक्ने यसलाई बनाइरहेका व्यक्तिहरूले बताएका छन्।
भिडिओ सौजन्य: सन यात सेन र कार्नेगी मेलन विश्वविद्यालय
अनि यो पनि