सिरिया भूकम्पः आमाको शवसँग नाभी जोडिएकै अवस्थामा फेला परिन् नवजात शिशु
उत्तरी सिरियामा भूकम्पले भत्काइदिएको एउटा घरमा एक नवजात शिशु फेला परेकी छन्। फेला पर्दा उनको नाभी आमाको शरीरसँग जोडिएको थियो तर आमाको भने मृत्यु भइसकेको थियो।
भूकम्पका कारण घर भत्किँदा उनको परिवारमा अरू सबैले ज्यान गुमाए।
उद्धारकर्ताहरूले ती नवजात बालिकालाई अस्पताल लगेका छन्।
सोमवार आएका दुईवटा शक्तिशाली भूकम्पले टर्की र उत्तरी सिरियामा धनजनको ठूलो क्षति पुर्याएका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- सिरिया भूकम्प- सालनालसहित भग्नावशेषमुनि फेला परेकी बालिका पाल्न हजारौँ मानिस इच्छुक - BBC News नेपाली
- भूउपग्रहबाट खिचिएका यी तस्बिरमा भूकम्प जानुअघि र पछिको टर्की देखिन्छ
- भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु हुँदैन
- तस्बिरः टर्की र सिरियामा विध्वंस भएका स्थानमा अझै आशाको त्यान्द्रो बाँकी
- टर्कीमा आएका भूकम्पहरूले किन गरे यति ठूलो विनाश
- टर्की भूकम्पपछि सामाजिक सञ्जालमा भ्रामक सामग्री भाइरल
- 'छोरालाई अस्पतालमा छोडेर बाहिर निस्किएको थिएँ, महाप्रलयजस्तै भयो'