नासा स्याटलाइट: नासाले अन्तरिक्षबाट पहिलो अन्तर्राष्ट्रिय पानी सर्वेक्षण गर्ने
अमेरिकी अन्तरिक्ष निकाय नासाले एक अन्तर्राष्ट्रिय मिसन अन्तर्गत पृथ्वीको एउटा विशेष अध्ययन गर्न लागेको छ।
यो मिसनले विश्वका समुद्र, ताल र नदीहरूबारे पहिलोपटक विस्तृत सर्वेक्षण गर्नेछ।
अत्याधुनिक राडार प्रविधिजडित स्याटलाइटले वैज्ञानिकहरूलाई यो जीवनदायी तरल पदार्थको अभूतपूर्व दृश्य देखाइदिनेछ।
त्यसले जलवायु परिवर्तनका असरसम्बन्धी नयाँ तथ्यहरू प्रकाशमा ल्याइदिने ठानिएको छ।
अनि यो पनि:
- मंगल ग्रहमा महिला?
- मङ्गल ग्रहमा नासाको रोभर गुड्दा यस्तो आवाज
- मङ्गल ग्रहमा पर्सिभिअरन्स् पहिलो पटक गुड्यो
- मङ्गल ग्रहमा पर्सिभिअरन्स अवतरण गर्दै गरेको अद्भुत भिडिओ सार्वजनिक
- नासाको रोबटले मङ्गल ग्रह छुनुअघिका केही अद्भुत तस्बिरहरू पृथ्वी आइपुगे
- ४७ करोड किलोमिटर यात्रा गर्दै अमेरिकी अन्तरिक्ष यान मङ्गल ग्रहमा अवतरण
- मङ्गल ग्रहमा ३,००० दिन बिताएको रोबटले त्यहाँ यस्तो देख्यो