महारानी एलिजाबेथ द्वितीयाको शोकः विलियम र केटसँगै ह्यारी र मेगनले भेटे शुभचिन्तक

भिडिओ क्याप्शन सुरु हुँदैछ, विलियम र केटसँगै ह्यारी र मेगनले भेटे शोक प्रकट गर्न आएका शुभचिन्तक

प्रिन्स तथा प्रिन्सेस अफ वेल्स विलियम र केटसँग ड्यूक तथा डचिस अफ सकिक्स ह्यारी र मेगनले विन्ड्सर कासलबाहिर भेला भएका मानिसहरूलाई भेटेर उनीहरूलाई धन्यवाद दिएका छन्।

उनीहरूले महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अर्पण गरिएका पुष्पगुच्छा तथा लिखित सन्देश पनि हेरेका थिए।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि