चार्ल्स तृतीय: नयाँ राजा को हुन्?
ब्रिटिश इतिहासकै सबैभन्दा लामो समयदेखिका राजगद्दीका उत्तराधिकारी चार्ल्स अब राजा बनेका छन्।
७० वर्षदेखि राजगद्दीका उत्तराधिकारीका रूपमा रहेका उनले राजकाज सम्हालेका हुन्।
गद्दी आसिन हुनु अघि सबभन्दा उत्कृष्ट तयारी गरेका उनी अहिलेसम्मकै सबभन्दा पाका नयाँ राजा बनेका छन्।
थप सामग्री: