सलमान रुस्दी: 'द सेटनिक भर्सेस'का लेखकलाई वर्षौँदेखि नटरेको खतरा

भिडिओ क्याप्शन सुरु हुँदैछ, सलमान रुस्दीलाई वर्षौँदेखि नटरेको खतरा

'द सेटनिक भर्सेस' उपन्यास लेखेका कारण वर्षौँदेखि इस्लामवादीबाट हत्याको धम्की खेपिरहेका लेखक सलमान रुस्दीमाथि शुक्रवार न्यूयोर्कको एक कार्यक्रममा हमला भएको छ।

७५ वर्षीय बुकर पुरस्कार विजेता लेखक रुस्दी शटोक्वा इन्स्टिच्यूशनमा आयोजित एक कार्यक्रममा बोल्दै थिए।

न्यूयोर्क प्रहरीले एकजना सन्दिग्ध पुरुषले रुस्दी र उनीसँग प्रश्न सोधिरहेका व्यक्तिलाई मञ्चमै पुगेर छुरा प्रहार गरेको जनाएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि: