नोभाक जोकोभिचः पानीमाथि यसरी उड्छन् यी विम्बल्डन विजेता
नोभाक जोकोभिचले गत महिना सातौँ पटक विम्बल्डनको उपाधि हात पारे। अहिले उनी नयाँ खेल सिकिरहेका छन्।
उनी फोइल सर्फिङ भन्ने खेलमा पारङ्गत हुँदै पानीमाथि उड्न थालेका छन्।
उनका प्रशिक्षकले जोकोभिचले चाँडै सिकेको र अरू खेलमा जस्तै यसमा पनि आफ्नो कौशल देखाएको बताएका छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि