थाईल्यान्डः खाल्डोमा खसेका छावा र माउ हात्तीलाई यसरी बाहिर निकालियो
थाईल्यान्डमा एउटा खाल्डोमा खसेका छावा र माउ हात्तीलाई उद्धार गरेर बाहिर निकालिएको छ।
दुई मिटर गहिरो मङ्गालमा छावा खसेपछि अत्तालिएकी माउलाई त्यहाँबाट हटाउन उद्धारकर्मीहरूले लट्ठ्याउने सुई प्रहार गरेका थिए। तर दुर्घटनावश ऊ पनि त्यही खाल्डोमा खसी।
क्रेनको सहायताले हात्तीलाई बाहिर निकालेपछि उद्धारकर्मीहरूले छावालाई पनि बाहिर निकाले। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि