पाकिस्तानः हिमनदी पग्लिँदा दुई उत्तरी प्रान्तका लाखौँ मानिस बाढीको जोखिममा
पाकिस्तानका दुईवटा उत्तरी प्रान्तमा तीव्र गतिमा हिमनदी पग्लिन थालेपछि बाढीको जोखिम बढेको छ।
भर्खरै आएको उष्णलहरले हिमनदीहरू पग्लिन थालेका हुन्।
हिमाली भेगमा बसोबास गर्ने लाखौँ मानिसहरू बाढीको जोखिममा परेका छन्।
ध्रुवीय क्षेत्रबाहिर गिल्गिट बाल्टीस्तान र खैबर पाख्तुन्ख्वामा ठूलाठूला हिमनदीहरू छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि