नेपाल मनसुन विपद्: काठमाण्डूमा डुबानको समस्या

भिडिओ क्याप्शन सुरु हुँदैछ, पछिल्ला केही वर्षमा काठमाण्डूमा नै वर्षाको समयमा बाढीको जोखिम बढेको छ।

पछिल्ला केही वर्षमा राजधानी शहर काठमाण्डूमा पनि वर्षाको समयमा बाढी र डुबानका घटनाहरू बढेको छ।

विशेषगरी काठमाण्डूका विभिन्न खोलाका आसपासका क्षेत्रहरू धेरै प्रभावित छन्।

अव्यवस्थित सहरीकरण, विपद् जोखिमलाई ध्यान नदिएर विकासका क्रियाकलापहरू अगाडि बढ्नु, ढलहरूको उचित ढङ्गले प्रबन्ध गर्न नसक्नु इत्यादि बाढी आउनुका मुख्य कारण रहेको विज्ञहरू बताउँछन्।

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।

अनि यो पनि