समुद्रः पृथ्वीमा जीवनका लागि कसरी महत्त्वपूर्ण, किन जोगाउनुपर्छ
हाम्रो ग्रह पृथ्वीको ७० प्रतिशतभन्दा बढी भूभाग पानीले भरिएको छ।
यही पानीले पृथ्वीमा अक्सिजनको ५० प्रतिशतजति मात्रा उपलब्ध गराउँछ।
पोर्चुगलमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअगाडि समुद्र किन रोगाउनुपर्छ भन्ने विषयमा यो भिडिओ तयार पारिएको हो।