मानव तस्करहरूले गर्भवती महिलालाई निर्जन टापुमा छोडिदिएपछि...

भिडिओ क्याप्शन सुरु हुँदैछ, निर्जन टापुमा अलपत्र आप्रवासी महिला जब सुत्केरी भइन्...

युरोप प्रवेश गर्ने उद्देश्यले मानव तस्करहरूको सहयोग लिएकी एक गर्भवती महिलालाई उनीहरूले एउटा निर्जन टापुमा छोडिदिए।

उनी टर्की नजिकैबाट आएका एरिट्रियाली आप्रवासीहरूको समूहमा थिइन्।

उनले ग्रीसको लेज्बसनजिकै रहेको उक्त टापुमा बच्चा जन्माइन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि