नेपालमा पेट्रोलियम पदार्थ मूल्यवृद्धि: 'इन्धनको मूल्य बढ्दा धेरै पटक सोच्नुपर्छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'इन्धनको मूल्य बढ्दा कतै जान पनि धेरै पटक सोच्नु पर्छ'

केही महिनायता पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिले खाद्यान्नदेखि यातायात सबैमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ।

यसले सर्वसाधारणलाई कसरी प्रभाव पारेको छ त? के भन्छन् युवाहरू?

एक भिडिओ।

अनि यो पनि