अन्तर्राष्ट्रिय योग दिवस: किन योगाभ्यास गर्नुपर्छ?
व्यस्त जीवनशैलीको तनाव कम गर्न होस् वा शारीरिक व्यायामको रूपमा आजकल धेरै मानिस योग गर्छन्।
योग भनेको के हो र किन गर्ने भनेर धेरैले प्रश्न गर्छन्।
यसको महत्त्वबारे सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि