'म इरान पुगेँ भने श्रीमान्ले मारिदिन्छन्'
Published
परिसा आफ्नो श्रीमान्बाट बच्न इरानबाट भागेर टर्की पुगिन्।
भागेको भएर उनलाई श्रीमान्ले मार्ने धम्की दिएका छन्।
अहिले उनलाई इरान फर्काइने खतरा बढेको छ।
इरानमा परिवारको इज्जत नराखेको भनी महिलाको हत्या गर्ने प्रवृत्ति बढिरहेको छ।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि