मङ्कीपक्स: यो रोग के हो र कसरी सर्छ? सात महत्त्वपूर्ण प्रश्न र तिनको उत्तर
युरोपमा थुप्रै राष्ट्रमा अहिले मङ्कीपक्सको सङ्क्रमण देखिएको छ।
यो रोग पहिले पश्चिम अफ्रिकामा मात्रै देखिन्थ्यो। युरोपमा अनौठो तरिकाले फैलिएपछि हामी सबैको ध्यान मङ्कीपक्सले तानेको छ।
के हो त मङ्कीपक्स? मङ्कीपक्स लागेको कसरी थाहा पाउने?
मङ्कीपक्स कसरी सर्छ? यसको खोप छ? उपचार कसरी हुन्छ? यो रोगसँग सम्बन्धित महत्त्वपूर्ण कुरा यहाँ प्रस्तुत गरिएको छ।
भिडिओ एक्सप्लेनर: सृजना श्रेष्ठ
अनि यो पनि