भियतनामः विश्वको सबैभन्दा लामो सिसाको पुल तर्दा कस्तो अनुभव हुन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'मैले तल हेर्ने आँट गरिनँ': संसारको सबैभन्दा लामो सिसाको पुल तर्दा

भियतनामको पहाडी भेगमा निर्मित सिसाको एउटा पुलले त्यस प्रकारको सबैभन्दा लामो पुलको कीर्तिमान कायम गरेको छ।

त्यो पुल ६३२ मिटर लामो छ र १५० मिटर गहिरो गल्छीमाथि छ।

'ह्वाइट ड्र्यागन' नाम दिइएको उक्त पुल अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि