युक्रेन युद्धः विस्फोटनमा दुवै खुट्टा गुमाएकी नर्स आफ्नो बिहेमा यसरी नाचिन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, विस्फोटनमा दुवै खुट्टा गुमाएकी नर्स आफ्नो बिहेमा यसरी नाचिन्

युक्रेनमा एउटी नर्सले एउटा विस्फोटनमा परेर आफ्ना दुवै खुट्टा गुमाइन्। तर उनको भर्खरै एउटा अस्पतालमा विवाह भएको छ।

जमिनमुनि बिच्छ्याइएको विस्फोटक पदार्थ पड्किएपछि उनले दुवै खुट्टा गुमाएकी हुन्। विवाहपछि उनी आफ्ना पतिसँग नाचेको देखिने भावोत्तेजक भिडिओ सार्वजनिक भएको छ।

ओक्साना नाम गरेकी ती २३ वर्षीया नर्सको युक्रेनमा विभिन्न चरणमा शल्यक्रिया गरेपछि जर्मनीमा थप उपचार हुने छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि