पेट्रोलिअम पदार्थको मूल्य किन बढेकोबढ्यै छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, पेट्रोलिअम पदार्थको मूल्य किन बढेको बढ्यै छ

नेपालमा पछिल्लो १२ महिनामा पेट्रोलिअम पदार्थमा १८ पटक मूल्य समायोजन भएको छ।

विसं २०७७ चैत २२ गते १२० रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य एक वर्षपछि विसं २०७८ चैत २२ गते १६० रुपैयाँ पुगेको छ।

किन यति धेरै पटक मूल्य बढ्यो? कसरी कम हुन सक्छ? वैकल्पिक उपाय के हो?

हेर्नुहोस् विजय गजमेरले बनाएको भिडिओ एक्सप्लेनर।

अनि यो पनि