स्वस्थ रहन डा. अरूणा उप्रेतीका पाँच सुझाव

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्वस्थ रहन डा. अरूणा उप्रेतीका पाँच सुझाव

हाम्रो स्वास्थ्यलाई राम्रो बनाउनका लागि हामी के-के साधारण र सजिला बानी बसाल्न सक्छौँ?

जनस्वास्थ्य विशेषण डा. अरूणा उप्रेतीले स्वास्थ्य राम्रो बनाउन केही सहज उपायहरू सुझाएकी छन्।

विश्व स्वास्थ्य दिवसको दिन डा. उप्रेतीसँग कुरा गरेर सृजना श्रेष्ठले बनाएको भिडिओ।