घाइते विमानचालकलाई बाहिर निकाल्नासाथ जब विमानमा रेल आएर ठोकियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, आकस्मिक अवतरण गरेको विमानमा जब रेल आएर ठोकियो

संयुक्त राज्य अमेरिकाको लस एन्जलिसमा एउटा सानो विमानले आकस्मिक अवतरण गर्दा विमानचालक घाइते भए। प्रहरीले घाइते चालकलाई बाहिर निकालेको केही क्षणमै एउटा रेल उक्त विमानसँग ठोकिएर अघि बढ्यो।

एक स्थानीय बासिन्दाले उक्त घटनाको दृश्य आफ्नो फोनमा खिचेका छन्।

घाइते विमानचालक अस्पतालमा स्थिर अवस्थामा भएको बताइएको छ।

उक्त घटनामा रेलमा भएका कोही मानिस पनि घाइते भएनन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि